मुस्ताङमा चैत्रको पहिलो हिउँ (फोटो फिचर सहित)

तस्बिर: निरज थकाली, मञ्जु पन्त मुस्ताङ

हिमाल पारिको जिम्मा मुस्ताङमा आइतवार शनिवार र आइतवार भारी हिमपात भएको छ ।

सामान्यतयाः पुस, माघ, फागुनमा हिउँ पर्नु स्वभाविक मानिन्थ्यो । अहिलेसँग मुस्ताङमा हिमपात भएको यो पाँचौ पटक हो । तर, चैत्र लागे पछि पनि बाक्लो हिमपात पर्नु भिन्न अनुभव भएको स्थानीय बताउँछन् ।

हिउँले जनजीवन प्रभावित भए पनि त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने हिउँमा रमाएका छन् । हिउँका ताजा तस्बिर निरज थकाली र मञ्जु पन्तको फेसबुकबाट लिइएइको हो । हेरौ हिउँका तस्बिरहरुः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *