गाजामा हिउँले थपेको सुन्दरता (हेर्नुस् मन लोभ्याउने तस्बिर)

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्लाको गाजा दह प्राकृतिक सुन्दरताका हिसावले मनोरम छ ।

जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र गलकोट नगरपालिकाको सिमानाको उच्च भु-भागमा पर्ने यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति बाक्लिदो छ ।

चैत्र महिनाको शनिवार मात्र परेको हिउँले यस क्षेत्रको सुन्दरता र सम्भावनालाई थप उजागर गरेको छ । गाजा दह पुग्ने मोटरबाटोको थप सुधार गर्न सके यस क्षेत्रले धेरै पर्यटक आकर्षित गर्ने सम्भावना र सामथ्र्य राख्छ । संयोगबस, घुम्ने शिलशिलामा त्यहाँ पुगेका होटल व्यवसायी सघंका अध्यक्ष निलेश राजण्डारीले हिउँ खेल्दै, रमाउँदै सुन्दर तस्बिर खिचेका छन् । हेर्नुहोस् फोटो फिचरः-

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *