मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न रोक

आदर्श अनलाईन
बागलुङ

मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न रोक लागइने भएको छ ।

विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सुरक्षा संवेदनशिलतालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ आउने पर्यटकलाई सोबारदेखि मन्दिरमा पूजा गर्न रोक लागउन थालेको मुस्ताङबाट पत्रकार निरज थकालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *