कोरोना अपडेटः उपचारपछि साढे १ लाख निको,१० देशमा मृत्यु बढि

आदर्श अनलाइन, काठमाण्डौ

कोरोना संक्रमण (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५८ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान ८ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख २१ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण भइसकेको छ।

त्यस्तै, १ लाख ४९ हजार १ सय २२ जना उपचारपछि निको भइसकेका छन्।

यो हुन्, कोरोना संक्रमणबाट ज्यान गुमाउने प्रमुख १० स्थान
इटाली- १०,७७९ आइतबार बिहान १०, ०२३ थियो
स्पेन- ६,८०३ आइतबार बिहान ५,९८२ थियो
हुबेइ, चीन- ३,१८२ आइतबार बिहान ३, १७७ थियो
इरान- २,६४० आइतबार बिहान २, ५१७ थियो
फ्रान्स- २,६०६ आइतबार बिहान २,३१४ थियो

युके- १,२२८ आइतबार बिहान १,०१९ थियो
नेदरल्यान्डस्- ७७१ आइतबार बिहान ६३९ थियो
न्युयोर्क सिटी, न्युयोर्क, अमेरिका- ६७८ आइतबार बिहान ५१७ थियो
जर्मनी-५३३ आइतबार बिहान ४३३ थियो
बेल्जियम-४३१ आइतबार बिहान ३५३ थियो
-स्वास्थ्यखबरबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *