आदर्श अनलाईन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइसरको कारण ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैल आएका स्थानीयको समस्यालाई मध्यनजर गरि खाद्यान्न वितरण गरेको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
वडा कार्यालयले ४७ परिवारलाई चामल, तेल, दाल लगायतका सामग्रीहरु उपलब्ध गराएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
।
‘विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मजदुरी गरेर खानेहरुलाई यो समयमा समस्या परेको छ, काम गर्ने अवस्था छैन,’ उहाँले भन्नु भयो ‘उनीहरुको समस्यालाई बुझेर हामीले सानो सहयोग गरेका हौँ ।’
Write more, thats all I have to say. Literally, it seems as though you relied on the
video to make your point. You obviously know what youre talking about, why
waste your intelligence on just posting videos to
your weblog when you could be giving us something
enlightening to read?