तंग्रामका युवाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन, बागलुङ

स्पेनबाट आएका काठेखोला गाउँपालिका–४ तंग्रामका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनलाई सामान्य ज्वरो आएपछि कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणको लागि बुधबार पोखरा पठाइएको थियो ।

उनको बिहिबार रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

चैत ७ गते स्पेनबाट काठमाडौं आएका युवा चैत ९ गते काठमाडौंबाट यती एयरलाइन्सको विमानमा पोखरा भने उक्त दिन गाउँ आएका थिए ।

यो पनि पढ्नुहोस्

2 thoughts on “तंग्रामका युवाको रिपोर्ट नेगेटिभ

  1. काठमाडौ को ल्याब मा पनि पठानु पर्यो? पोखरा मात्रै गरेर हुदैन ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *