बागलुङ नगरपालिकाको कोरोना रोकथाम कोष,क-कसले गरे सहयोग ?

सहकारी दिवसमा आदर्श सञ्चार सहकारीले नगरपालिकाको कोषमा सहयोग दिने क्रममा ।

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको बागलुङ नगरपालिकाले ५० लाखको कोरोना रोकथाम तथा नियन्त्रण कोष घोषणा गरेको छ ।

कोषमा गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाले कोरोना संकटको सामनाका लागि कोषमा सहयोग गर्न सबैलाई आव्हान समेत गरेको छ । हाल सम्म क-कसले सहयोग गरे त ? हेर्नुहोस् नामावली सहितः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *