निसीखोलामा १ सय १५ को कोरोना परीक्षण,सबै रिपोर्ट नेगेटिभ

आर्दश अनलाईन, बागलुङ

बागलुङमा कोरोनाको जोखिम बढ्दै गएपछि दशवटै स्थानीय तहमा कोरोना परीक्षण सुरु गरिएको छ ।

शनिबार बागलुङको निसीखोला गाउँपालिकामा पनि परीक्षण गरिएको छ । चैत १ गतेबाट यता निसीखोला भित्रिएका १ सय १५ जनाको शनिबार ¥यापिड टेष्ट गरिएको छ ।

परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ अएको स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *