रौतहटका एक युवामा कोरोना संक्रमण

आदर्श अनलाईन, बागलुङ ।

रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण भएको पुष्टी भएकोे छ ।

क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण संक्रमण देखिएको हो । उनि सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *