रौतहटमा थप २ जनामा कोरोना संक्रमण

आदर्श अनलाईन, बागलुङ ।
रौतहटमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ र ३५ वर्षीय दुई युवकको कोरोना भाइरस परीक्षणमा पोजिटिभ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा भएको बताइएको छ। यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *