आजदेखि लकडाउन केहि खुकुलो: के खुल्ने, के नखुल्ने ?

आदर्श अनलाइन

सरकारले लकडाउन खुकुलो गरी उद्योगधन्दा चलाउन खुला गरे पनि १२ वर्ष भन्दा कम र ७० भन्दा बढी उमेरका मानिसलाई भने हिँड्डुल गर्न प्रतिबन्ध लगाएको छ।

सरकारले १२ वर्ष मुनिका बालबालिका, अशक्त भएका व्यक्ति, बिरामी, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको आवतजावत तथा हिँड्डुलका गतिविधिमा बन्देज लगाएको जानकारी गराएको छ।

मन्त्रीपरिषद बैठकको निर्णय नम्बर ४ मा खुकुलो गर्न सकिने क्षेत्र तोकेको सरकारले निर्णय नम्बर ५ मा ुदेहायका क्रियाकलापहरू सञ्चालन गर्न पाइने छैनु भनी व्यवस्था गरेको छ। ु१२ वर्ष मुनिका बालबालिका, अशक्त भएका व्यक्ति, विरामी, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूको आवतजावत तथा हिँड्डुलका गतिविधि गर्न नपाइने सरकारका प्रवत्ता युवराज खतिवडाले जानकारी दिए ।
आजदेखी के खुल्ने, के नखुल्ने ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *