बागलुङमा कुन बैक कहिले खुल्छ ?

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाउनको लागि बैंकहरु खुल्ने समय तालिका निर्धारण गरेको छ ।

बैंकहरुमा मान्छेहरुको भिडभाड बढी हुने भएकाले यसको व्यवस्थापनको लागि समय तालिका निर्धारण गरिएको हो ।

बागलुङ नगरपालिकाले सूचना जारी गर्दै बैंकहरु एक साथ संचालन हुँदा बढी भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढी हुने भएको भन्दै समय तालिका मिलाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बताउनुभयो ।

बैंकर्स एशोसियन बागलुङ र बागलुङ नगरलिकाको बैठकले सो निर्णय भएको हो । बैंक विहान ११ बजेदेखि दिउसो १ बजेसम्म मात्रै संचालन हुने बताइएको छ ।

हेर्नुहोस् कुन बैंक कहिले खुल्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *