कोरोना संक्रमितकाे संख्या ३०४ पुग्यो

काठमाडौं 

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ः४५ बजे अध्यावधिक गरेको  विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टी भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या  ३०४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *