डम्मर बुढा मगर, बागलुङ
सरकारका गतिविधि प्रति असन्तुष्ट बनेका बागलुङका युवाहरुले लोक तान्त्रिक चोकमा विरोध प्रदर्शन गरेका छन् ।
बागलुङका युवाहरुले स्वःस्फुर्त रुपमा बागलुङ बजारमा सरकारको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले सरकारले कोरोनाको महामारीको समयमा भ्रष्टचारमा लिप्त भएको भन्दै विरोध जनाएका थिए ।
उनीहरुले प्ले कार्डमा विभिन्न सरकारका विरुद्धमा नारा लेखेर प्रदर्शन गरेका थिए ।