गण्डकी प्रदेशका ५ हजार ५ सय काठे पुल प्रतिस्थापन हुने

आदर्श अनलाईन, पोखरा ।
आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशका ५ हजार ५ सय काठेपुल प्रतिस्थापन हुने ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमवार प्रदेश संसदमा २०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै काठेपुल प्रतिस्थापनको लागि ९ करोड ५२ लाख रुपैया विनियोजन गरेको जानकारी गराउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *