एक घर एक धारा निर्माण गर्न २ अर्ब बजेट


–आदर्श अनलाईन, पोखरा
गण्डकी प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८को बजेटमा एक घर एक धारा निर्माण गर्नका लागि रु. २ अर्ब बजेट बिनियोजन भएको छ ।

गण्डकी प्रदेश सरकारले केही वर्ष भित्र गण्डकी प्रदेशका सबै घरमा खानेपानीको पहुँच पु¥याउने योजना अनुसार बजेट विनियोजन भएको गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले घोषणा गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *