आदर्श अनलाइन, बागलुङ
आज असार १५ गते । सोमबार देशभर धान दिवस मनाइएको छ ।

विश्वभर महामारीको संकटका बीच किसानहरुले खेतमा धान रोप्दै, हिलो खेल्दै धान दिवस मनाएका छन् ।

बागलुङका विभिन्न स्थानमा पनि आजको दिन विषेश रुपमा किसानहरुले धान दिवस मनाएका छन् ।
