ताराखोला गाउँपालिकामा बलात्कार आरोपमा एक युवक पक्राउ

संगम घर्ति मगर, अर्गल

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा बलात्कारको आरोपमा एक युवा पक्राउ परेका छन् ।

ताराखोला गाउँपालिका वडा नम्बर २ खाल्डाँडाका २१ वर्षिय रेशम वनलाई बलात्कारको आरोपमा ताराखोला प्रहरी चौकिले नियन्त्रणमा लिएको छ।

वनलाई सोही ठाउको २० वर्षीया बिक थरकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो। बुधवार दिउँसो भेडा चढाउन जंगल गएको बेला छोरी बलात्कार भएको जाहेरी बुवाले प्रहरीमा दिएपछी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव निरिक्षक युवराज सलामीले आदर्श अनलाइनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *