किसानलाई बाँदर धपाउने उपकरण

आदर्श अनलाइन
काठेखोला गाउँपालिकाले कृषकहरुलाई बाँदर धपाउने उपकरण वितरण गरेको छ ।

सबै वडाका किसानहरुलाई बाँदर धपाउने उपकरण वितरण गरेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

कृषकहरुले लगाएको बाली बाँदरले सखाप बनाएर कृषकलाई हैरानी बनाएपछि गाउँपालिकाले उनीहरुको समस्या समाधानका निम्ति उपकरण वितरण गरेको अध्ययक्ष थापाको भनाई छ ।

गाउँपालिकाले पालिकाभर २६ वटा उपकरण वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *