बागलुङका प्रमुख जिल्ला अधिकारी सैंजु गृहमा तानिए

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन र्सैजू गृह मन्त्रालय सरुवा हुनुभएको छ ।

गृह मन्त्रालयले सैंजुलाई मन्त्रालयमै तानेर उहाँको ठाउँमा सुरेश न्यौपानेलाई पठाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर बागलुङ आएपनि कोरोना रोकथाम तथा व्यवस्थापनको लागि सक्रिय भुमिका निभाउन नसकेको जन गुनासो बढिरहेको समयमा सैंजुलाई गृह मन्त्रालयमै तानिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *