ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुस सहित पोखरामा पक्राउ

आदर्श अनलाईन, पोखरा ।
ढोरपाटन नगरपालिकाका १ जना इन्जिनियर पोखरा जिरो किलोमिटरबाट १ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् ।

पोखरा घर भएका इन्जिनियर मिलन अधिकारीले उपभोक्ता समितिको हिसाब मिलाइदिने भन्दै घुस लिन लागेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बुधबार साँझ पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *