गौरीशंकर रेष्टुरेण्टका सञ्चालक रामचन्द्र सम्पर्क विहिन

आदर्श अनलाइन, बागलुङ ।
बागलुङ बजारको गुठीमा रेष्टुरेण्ट सञ्चालन गरि बस्दै आएका ओखलढुङगाका ४४ वर्षीय रामचन्द्र भट्राई २ गतेदेखि हराउनुभएको छ ।

बागलुङ नगरपालिका–३ गुठीमा लामो समयदेखि गौरीशंकर रेष्टुरेण्ट सञ्चालन गर्दै आएका भट्राई बागलुङ बजारदेखिनै हराएको उहाँकी छोरी सृष्टी भट्राईले जानकारी दिनुभयो ।

बाबा हराएको भन्दै प्रहरीमा पनि जानकारी गराएका छौं सृष्टीले भन्नुभयो परिवार, आफ्न्त र छिमेकीहरु सबैले बाबालाई खोज्न सहयोग गरिरहनुभएको छ तपाईहरुले पनि सहयोग गर्दिनुस ।

सृष्टीले बाबालाई भेटेमा ९८६७६८४१७७ र ९८४५५३३६६२ मा फोन गरिदिन आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *