राजमो उपाध्यक्ष धर्म कुवँरलाइ पत्नी शोक

बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवरलाई पत्नीशोक परेको छ ।

कुँवरको पत्नी दुरपति कुँवरको आइतबार बिहान आफ्नै निवासमा मृत्यु भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिनु भयो ।

ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका ६६ वर्षीय कुँवरको पित्तथैलीमा क्यान्सर भएको थियो । ललितपुर हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत कुँवरको क्यान्सरको मात्रा बढ्दै गएपछि उहाँलाई गाउँमा नै ल्याईएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *