जनप्रीय माविको क्वारेन्टिनलाई इलेक्ट्रोनिक जग सहयोग

आदर्श अनलाइन, पोखरा ।
पोखरा महानगरपालिका–८ को जनप्रीय माध्यामिक विद्यालयको क्वारेन्टिनलाई इलेक्ट्रोनिक जग सहयोग प्राप्त भएको छ ।

जाल्पा लघुवित्तिय संस्थाले क्वारेन्टिनको लागि आवश्यक परेका १० वटा इलेक्ट्रोनिक जग सहयोग गरेको हेम्जा स्वास्थ्य चौकीका प्रमुख तथा जनप्रीय क्वारेन्टिन होमका संयोजक कुश्मराज सुवेदीले जानकारी दिनुभयो ।

जाल्पा लघुवित्तिय संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठले वडा अध्यक्ष रुद्र नाथ बराललाई इलेक्ट्रोनिक जग हस्तान्तरण गर्नुभएको थियो । हाल क्वारेन्टिनमा ३१ जना पुरूष रहेको सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *