उद्योग वाणिज्य संघले बाँड्यो यात्रुलाई मास्क

आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले बागलुङ उद्योग वाणिज्य संघले जनचेतनामूलक कार्यक्रम गर्दै निशुल्क मास्क वितरण गरेको छ ।

संघले सामाजिक उत्तरदायित्व समेत भएको भन्दै बागलुङमा हिँडडुल गर्ने नागरिलाई मास्क वितरण गरेको छ ।

संघले भोलीदेखि अनिवार्य रूपमा मास्क लगाएर हिड्न अनुरोध गरेको अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।

बजारमा नागरिकहरु अनावश्यक रुपमा मास्क नगलाइ हिँडेको पाइएको छ । उनीहरुलाई अनिवार्य रूपमा मास्क लगाएर हिड्न संघले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *