मूलपानी माध्यामिक विद्यालयको अध्यक्षमा पिङ्गलराज गौतम

आदर्श अनलाइन, बागलुङ ।
मूलपानी माध्यामिक विद्यालय बागलुङको व्यवस्थापन समितिको अध्यक्षमा पिङ्गलराज गौतम चयन हुनुभएको छ ।

शुक्रबार बसेको व्यवस्थापन समितिको बैठकले सर्वसम्मत रुपमा गौतमको अध्यक्षतामा ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको सदस्यमा खगराज पाण्डे, बद्रीबहादुर केसी, रेवती किसान, गिता देवी शर्मा, शोभा किसान, सेती किसान, नारायण प्रसाद गौतम र सदस्य सचिवमा चुणमणी सुवेदी रहनुभएको छ ।

तेसैगरी बैठकले गिता अधिकारीको अध्यक्षमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *