गण्डकी प्रदेशमा थप ८ मा कोरोना पुष्टि,कुल संक्रमित १६ सय २० पुग्यो

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा सोमवार ८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५ सय ६३ नमुना परीक्षणमा गण्डकी प्रदेशमा नयाँ ८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *