पहिरोले ताराखोलामा बाल बिकास केन्द्रको भत्कियो

आदर्श अनलाइन, बागलुङ
निरन्तर वर्षाका कारण ताराखोला गाउँपालिकामा पहिरोले बालविकास केन्द्रमा क्षति पु¥याएको छ ।

ताराखोला गाउँपालिका वडा नम्बर ४ बिसौनामा रहेको बिलौना बालविकास केन्द्र माथिबाट झरेको पहिरोले छानो र पर्खाल भत्किएको व्यवस्थापन समितिका अध्यक्ष भबिलाल गोतामेले जानकारी दिनुभयो ।

बालविकास केन्द्र सहित उक्त गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् । भवन अगाडि र पछाडीबाट पहिरो झरेपछि स्थानीय भबिलाल गोतामे, पतिराम विक, हरि बहादुर विक, कृष्ण विक, जुनुमाया विक, मनसुर विक र जग बहादुर विकको घर जोखिममा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *