जैमिनीमा पहिरोले गोठ पुरिँदा एक जना घाइते पशुचौपाया मरे

सांकेतिक तस्बिर

आदर्श अनलाइन, बागलुङ
जैमिनी नगरपालिका वडा नम्बर ३ मा पहिरोले गोठ पुरिँदा एक जना घाइते भएका छन् ।

पहिरोले स्थानीय देवबहादुर बहादुर छन्त्यालको गोठ पुरिँदा उनका २३ छोरा प्रेमबहादुर छन्त्याल घाइते भएका छन् ।

उनलाई उपचारको लागि धौलागिरी अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
पहिरोले २ वटा भैँसीसहित ३ वटा पाडा मरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *