बडिगाड गाउँपालिका सिल

आदर्श अनलाइन, बागलुङ
जिल्लाको बडिगाड गाउँपालिकाले आज रातिदेखि अनिश्चितकालका लागि सिल हुने भएको छ ।

वडा नम्बर ६ का अध्यक्ष मौशम काजी क्षेत्रीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताउनुभयो ।

अर्को सूचना जारी नगर्दासम्म सिल गाउँपालिका गरिने कँडेलको भनाई छ । पैदल यात्रा समेतमा रोक लगाउने गरि सिल गर्न थालिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *