नवलपुरको गैंडाकोटमा थप तीन जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, नवलपुर 
नवलपुरको गैंडाकोटमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८२१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयको दोस्रो बिज्ञप्ति अनुसार प्रदेश क्षयरोग प्रयोगशाला केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिकाका वडा नं -२ का ६३ र ३८ वर्षीय महिलाका साथै गैंडाकोट -१३ का ५५ वर्षीया महिमामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाइ अहिले जिल्लाको आइसोलेसन कक्षहरुमा लैजाने तयारी भैरहेको छ  ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *