गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेशमा शनिवार ११ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ५५ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । शनिवार पुष्टि भएका कोरोना संक्रमितको बिवरण यहाँ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *