पोखराका आठवटा वडामा थपिए १३ संक्रमित

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिकाका आठवटा वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार महानगरको वडा नं ४ मा २ जना , वडा नं ५ मा १ जना , वडा नं ६ मा २ जा ,वडा नं ८ मा ४ जना , वडा नं ९ , १६ ,२७ र ३० मा एक जना कोरोना संक्रमित थपिए हुन् ।

प्रलेश क्षयरोग केन्द्रमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण भेटिएको हो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *