पाेखरामा पत्रकारलाई काेराेना पुष्टि

आदर्श अनलाइन, पोखरा

पोखरामा एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म‌ंगलबार विहान पोखरामा कोरोना संक्रमित भनेर तथ्याङ्क दिएका ४ जना मध्ये १ जना पुरुष पत्रकार रहेको खुलेको छ ।

स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने उनमा संक्रमणको कुनै लक्षण नभएको तर कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा पोजिटिभ देखिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले उनी कार्यरत एफएममै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *