वेदविद्याश्रम विवादः पण्डित पौडेल माथिको दुर्व्यवहार प्रति दलित समुदायको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ

बानपा-४ स्थित मुक्तिनाथ वेद विद्याश्रममा दलित र जनजातिका छोराछोरीले पनि सँस्कृत वेद विद्याश्रममा पढ्न पाउने विषयमा अभियान चलाउने अभियानकर्ता माथि भएको दुर्व्यवहार प्रति संयुक्त दलित संर्घष समिति बागलुङले आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष टिका कुमारी विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा यसका लागि आवाज उठाउने अभियानकर्ता पण्डित चन्द्रकान्त पौडेल माथि स्थानीयले गरेको दुर्व्यवहारआपत्तिजनक भएको भन्दै यसमा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ ।

समानता धर्म र भेदभाव पाप हो भन्ने सत्य र यथार्थका बिपरित स्थानीयले जातिय भेदभावलाई प्रश्रय दिने गतिविधि गर्नु दुखद र गम्भीर बिषय भएको उल्लेख छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *