बाढी प्रभावित ढोरपाटन हिँडेको गृहमन्त्री सवार हेलिकप्टर पोखरामा

आदर्श अनलाइन,बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकामा वडा नं. ९ मा पहिरोले पु¥याएको क्षेती वकलोकन गर्न गएको गृहमन्त्री सहितको टोलि चढेको हेलिकप्टर अविरल वर्षाका कारण मौसम खरावीको कारण पोखरा फर्खिको छ ।

घटनास्थलको अनुगमन गर्न गृहमन्त्री रामबहादुर थापा र बागलुङ क्षेत्र नं. २ का सांसद देबेन्द्र पौडेल लगाएतको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत बागलुङका लागि उडेको थियो ।

अत्याधिक वर्षाको कारण मौसमले साथ नदिएपछि विच बाटोबाट फर्किएर पोखरामा अवतरण गरेको सांसद देवेन्द्र पौडेलले वताए । नेपाली सेनाको हेलिकप्टरमा गृहमन्त्री थापा र सांसद पौडेल सहित विपत विज्ञ, स्वास्थ्यकर्मी सहित ११ जनाको टोली सवार रहेको साँसद पौडेलले जानाकारी दिए । गएराति गएको पहिरोले त्यहाँ ३० भन्दा बढी घर बगाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *