गण्डकी प्रदेशमा आज ४५ जना कोरोना संक्रमित थपिए

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा आज शनिवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २८ सय ६५ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पोखरामा ९, नवलपुरको देवचुली नगरपालिकाका ३४ र गोरखाका १ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । सबै संक्रमितको सम्पर्कमा रहेकाबाट पहिचान भएको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *