जैमिनी–७ मा राष्ट्रिय युवा संघ नेपालको वडा समिति गठन

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय युवा संघ नेपालले जैमिनी नगरपालिका वडा नम्बर ७ मा समिति गठन गरिएको छ ।

मान बहादुर के.सी (मन्जु) को संगोजकत्वामा १९ सदस्यीय समिति गठन गरिएको हो । जसको सह संयोजक नरेश शर्मा रहेका छन् भने अन्य सदस्य रहेका छन् ।

कार्यक्रमा नेपाली काँग्रेसबाट ५ जना र जनमोर्चाबाट ३ जना गरी ८ जना युवाहरु पार्टी प्रवेश गरेका थिए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद इन्द्र लाल सापकोटा, प्रतिनिधी सभा सदस्य सूर्य पाठक, प्रदेश सचिवालय सदस्य तथा जिल्ला कमिटि सचिव ज्ञामनाथ कँडेल, गण्डकी प्रदेश सचिवलय सदस्य श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्य तथा जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना, नेकपा जिल्ला कमीटी सदस्य तथा प्रदेश साम्सद सावित्री राना, राष्ट्रिय युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगर, नेकपा जैमिनी नगरापलिकाका नगर कमीटी अध्यक्ष इन्द्रा थापा लगायतको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *