ढोरपाटन कांग्रेसका उप–सभापति नेकपामा प्रवेश

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस ढोरपाटन नगरपालिकाका उप–सभापति चन्द्र कुमार गौतम नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर ५ का वडा सभापति समेत रहेका गौतम सोमबार नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले अबिर र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । उनीसँगै सोही वडाका दुई युवा पनि नेकपामा प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *