गोरु काटेको आरोपमा ढोरपाटनबाट १० जना पक्राउ

आदर्श अनलाइन, बुर्तिबाङ
इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका २ खप्तरीबाङमा गोरु काट्दै गरेकाे अवस्थामा १० जनालाई पक्राउ गरेकाे छ ।

विशेष सुराकिको आधारमा उनीहरुलाई गोरु काट्दै राखेको अवस्थामा फेला पारिएको  प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनीहरूलाइ अनुसन्धानकाे लागि जिल्ला पठाइएकाे उनकाे भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निरीक्षक भण्डारी आएको ८ महिनामा विभिन्न नकारात्मक गतिविधी गर्ने व्यक्ति प्रकाउ गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *