म्याग्दीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर १६ वर्षीय किशोर बेपत्ता

आदर्श अनलाइन, बागलुङ
म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

आज दिउसो १३ः२० बजेको समयमा मंगला गाउँपालिका वडा नं ५ छिस्बाङ टिकाबाङ बस्ने अन्दाजी १६ वर्षीय शंकर बिकको म्याग्दी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले गण्डकीले जनाएको छ ।

घटना लगत्तै सो स्थानमा तत्कालै प्रहरी टोली खटिई खोजिकार्य भईरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *