नेवार समुदायमा आज पनि भाइटीका,देशभर सार्वजनिक विदा

आदर्श अनलाइन,बागलुङ

नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् ।

यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।

नेवार समुदायको भाइटीका ९किजापूजा० का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते हिजो सोमवार नै भाइटीका लगाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *