एकसातादेखि होटलमा बसेका युवक मृत फेला

आदर्श अनलाइन, पोखरा
पोखराको एक होटलमा युवक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा – ९ बसपार्क स्थित सुवास होटलमा आइतबार दिउसो मुस्ताङ जोमसोम -६ का ४२ वर्षीय मिन बहादुर गुरुङ मृत फेला परेको प्रहरीले जनाएको छ ।

होटलमा मंसिर १३ गतेदेखि बस्दै आएका गुरुङ कोठा भित्र मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रवावु रेग्मीले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *