मणिपालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणबाट पोखराको मणिपाल हस्पिटलमा उपचाररत थप १ युवकको मृत्यु भएको छ ।

मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण हस्पिटल पोखरामा उपचाररत  पर्वत फलेवासका ३८ वर्षीय युवकको आइतबार राति १२:४५ बजे मृत्य भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *