माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

आदर्श अनलाइन, काठमाण्डौं

सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघे संक्रान्ति माघी पर्वका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधन गर्दै उक्त जानकारी दिएका छन् । ुयो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ,ु ओलीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *