नवलपुरमा एक व्यक्ति मृत अवस्थामा फेला

आदर्श अनलाइन, नवलपुर
नवलपुरमा शनिबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

भारतको मोतीहारी घरभई गैडाकोट नगरपालिका-४ मा डेरा गरी बस्ने २८ वर्षीय अक्सेस सहनी मृत अवस्थामा फेला परेका हुन् ।

घर बनाउने काम गर्दै आएका सहनी शुक्रबार राति खाना खाएर सुतेको र शनिबार बिहान साथीहरुले उनलाई विस्ताराबाट उठाउन खोज्दा मृत अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *