म्याग्दीमा एकै दिन १२ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
म्याग्दीमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै अन्नपूर्ण गाउँपालिकाका रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित हुनेमा एक महिला र अन्य पुरुष रहेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीया महिला, ३१, ४४, ५६, २३, २१, ३३, ३७, २८, २७, ५४ र ३७ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै कास्कीमा १६ र पर्वतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *