आइतबार ६ घण्टा बागलुङमा विद्युत आपूर्ती नहुँने


–आदर्श अनलाइन, बागलुङ
पोखराको सवस्टेशन मर्मत गर्नका लागि भोलि विहान ६ घण्टा बागलुङमा विद्युत आपूर्ती नहुँने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले एक सूचना जारी भर्दै आइतबार विहान बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकामा विद्युत अवरुद्ध हुँने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *