पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

आदर्श अनलाइन, काठमाडौँ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । साथै उनकी पत्नी इन्दिरा फुयाँललाई पनि संक्रमण भएको छ ।

आज बिहान दिइएको स्वाव परिक्षणका क्रममा पोजिटिभ रिपाेर्ट आएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *