पछिल्लो २४ घण्टामा बागलुङमा १ सय १९ संक्रमित, चारको मृत्यु

आदर्श अनलाइन,बागलुङ

पछिल्लो २४ घण्टामा बागलुङमा नयाँ १ सय १९ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण तिव्र गतिमा फैलिँदै गर्दा धौलागिरी अस्पतालमा उपचाररत चार जनाको यस अवधिमा मृत्यु भएको छ । यो सँगै जिल्लामा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

हेर्नुहोस् पछिल्लो २४ घण्टाको ताजा अपडेट सहित गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी गरेको प्रेस विज्ञप्ती

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *